काठमाडौं
- आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत् नेपाल र नामिबियाबीचको खेल अन्ततः
नेपालमै हुने भएको छ । नेपालमा क्रिकेट संघ (क्यान)मा रहेको विवाद, मैदानको अवस्था
र सुरक्षा चासोलाई लिएर यो खेल अन्यत्रै सर्ने हल्ला चल्दै आएको थियो । तर, अन्तर्राष्ट्रिय
क्रिकेट परिषद (आइसीसी)का प्रतिनिधिले नेपालमा मैदानको अवस्था र तयारीबारे स्थलगत्
भ्रमण गरेपछि नामिबियाविरुद्धको खेल नेपालमै हुने पक्का भएको हो । रिपोर्ट इमेजखबर
देखी ।
भिडियो
हेर्नुहोस्:
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...