खबर मन परे 👉 गर्नुहोला । #सेयर गर्न तल जानुहोला ।
एजेन्सी
- लिमिटेड ओभरका विश्व नम्बर एक स्पिनर सुनिल नारिनमाथि प्रतिवन्ध लागेको छ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले इलिगल बलिङ एक्सनमा वेष्ट
इण्डिजका स्पिनर नारिनमाथि प्रतिवन्ध लगाएको हो । आईसीसीको पछिल्लो
र्याङकिङमा उनी वन डे र टी-२० बो नम्बर १ बलर थिए । तर, उनको बलिङ एक्सन इलिगल भेटिएपछि
नारिनलाई अन्तराष्ट्रिय क्रिकेटमा प्रतिवन्ध लागेको छ । नोभेम्बर ७ मा भएको पाकिस्तानविरुद्धको
वन डेमा नारिनको बलिङबारे प्रश्न उठेको थियो । इंग्ल्याण्डमा परीक्षण गर्दा पनि बलिङ
एक्सन इलिगल पाइएपछि उनीमाथि प्रतिवन्ध लागेको छ ।
Wednesday, December 2, 2015
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...