यू-१९
विश्वकप क्रिकेटको तयारीका क्रममा भारतमा नेपाली नेपाली युवा टोलीले अफगानिस्तानसँग
अभ्यास खेल खेल्ने भएको छ ।
नेपाल क्रिकेट संघ क्यानका अनुसार दुई अभ्यास खेल तय भएको
छ । ११ र १३ तारिखमा दिल्लीमा नेपाल र अफगान युवा टीमबीच खेल हुने क्यानले जनाएको छ
। नेपाली टोली भारतमा तयारी गरेर सिधै बंगलादेश जानेछ ।
यू-१९ विश्वकप क्रिकेटमा नेपाल
समूह डीमा परेको छ र, यो समूहमा भारत, न्यूजिल्याण्ड र आयरल्याण्ड छ ।
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...