काठमाडौं
- उन्नाइस वर्षमुनिको विश्वकप क्रिकेट अन्तर्गत शुक्रबार बंगलादेशसँग हुने क्वाटरफाइलनका
लागि नेपाली टोली तयारीमा छ । बंगलादेशले गएकाे मंगलबार नामिबियालाई आठ विकेटले
पराजित गरेर समूह विजेता भएपछि समूह ‘डी’को उपविजेता नेपालसँग क्वाटरफाइनल खेल्ने पक्का
भएको हो ।
तस्बिर
सौजन्य : रमन शिवाकोटी/क्यान
Thursday, February 4, 2016
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...