एजेन्सी
- आईसीसी टी-२० विश्वकप क्रिकेटमा नेदरल्याण्डले आयरल्याण्डलाई १२ रनले पराजित गरेको छ । वर्षाका
कारण ६ ओभरमा छोट्याइएको खेलमा नेदरल्याण्डले ५ विकेट गुमाएर ५९ रन बनाएको थियो । उसका
लागि स्टफेन माइबर्गले २७ रन जोडे । जवाफमा मैदान उत्रिएको आयरल्याण्डले ७ विकेट गुमाएर
४७ रन मात्र बनाउन सक्यो । उसका लागि पल स्टर्लिङले १५ रन बनाए भने अन्य ब्याट्सम्यान
चल्न सकेनन् ।
Photo: ICC
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...