काठमान्डौ
- नेपाल क्रिकेट सपोटर्स असोसियन द्वारा आयोजित टि यु मैदान व्यवस्थापन मा सहयोग र
सरसफाइ कार्यक्रम अन्तरगतको दोस्रो चरणको सरसफाई तथा यसोसेसनको सदस्यता बितरण कार्यक्रम
आज सम्पन्न भएको छ ।
नेपाल मा लामो समय पछि आईसिसि ले खेल आयोजना गर्न लागेको विश्व
क्रिकेट च्याम्पीनसिप लिग अन्तर्गत को नेपाल भर्सेस नामिबिया को खेल सफल पार्न
नेपाल क्रिकेट सपोटर्स असोसियसन (NCSA) ले सरसफाई तथा ब्यबस्थापन कार्यक्रम गरीरहेको
छ ।
सयौं क्रिकेट प्रेमि उपस्थित सरसफाई कार्यक्रम मा आज करिब ३५ जना ले यसोसेसन को
सदस्यता लिएका छन् सबै क्रिकेट पेमिको हैसला बढाउनको लागि यसोसेसनले सरसफाई अभियान
मा उपस्थित हुने जो कोहिलाई पनि यसोसेसनको सदस्यता पत्र दिने घोषणा गरेको थियो ।
असोसियन
अधक्ष्य भानु सिग्देल का अनुसार: NCSA ले हरेक सनिबार सरसफाइ कार्यक्रम, मैदान व्यवस्थापन
मा क्यान लाई सहयोग र खेल दौरानमा भोलिन्टियरिन्ङ गर्ने छ ।
अब को सरसफाई कार्यक्रम
यहि चैत २७ गते शनिबार हुने सयोसियन कोषाध्यक्ष प्रमोद बज्राचार्य ले बताउनुभयो ।
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...