एजेन्सी
- भारतीय टेस्ट क्रिकेट टिमका कप्तान बिराट कोहलीले नयाँ अपर्ट्मेन्ट किनेका छन । गूड्गाउको
डिएलएफ फेज १ सिमा नयाँ अपर्ट्मेन्ट किनेका उनले आफ्ना साथीहरुलाई पार्टी पनि दिएका
छन । घर अली अघी नै किनेका भए पनि दक्षिण अफ्रिका बिरुद्दको टेस्टमा ब्यस्त भएका कारण
उनले हालै मात्र पर्टी दिएका हुन । दिल्ली मा भईरहेको दक्षिण अफ्रिका बिरुद्दको तेस्रो
टेस्ट अघी कोहलीले आफ्नो नयाँ घरमा साथीहरुलाई भेला गराएका हुन । भारतीय क्रिकेटरहरु
मुरली विजय, गुरकिरन मान, शिखर धवन, बरुन एरान सहभागी थिए । मुरली विजयले पर्टीको तस्बिर
आफ्नो इन्स्टाग्राम पेजमा सेयर गरेका छन ।
Thursday, December 3, 2015
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...