भारतीय
क्रिकेट टोलीका हिटर मानिने युवराज सिंह टी–२० विश्वप सेमिफाइनल खेल्नबाट बञ्चित हुने
लगभग निश्चित भएको छ । अष्ट्रेलियाविरुद्धको खेलका क्रममा चोट बोकेका युवराज सिंहलाई
टोलीबाट हटाइएको हो । अष्ट्रेलियासँग खेल्दा घाइते भए लगत्तै युवराज सिंहको एमआरआई स्क्यान
गरिएको थियो ।
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...