काठमान्डौ
- नेपाल क्रिकेट सपोटर्स असोसियन द्वारा आयोजित टि यु मैदान व्यवस्थापन मा सहयोग र
सरसफाइ कार्यक्रम आयोजना भव्य रुप मा सफल भएको छ । नेपाल मा लामो समय पछि आईसिसि ले
खेल आयोजना गर्न लागेको विश्व क्रिकेट च्याम्पीनसिप लिग अन्तर्गत को नेपाल भर्सेस
नामिबिया को खेल सफल पार्न नेपाल क्रिकेट सपोटर्स असोसियसन (NCSA) ले सरसफाई
तथा ब्यबस्थापन कार्यक्रम गराएको हो ।
करिब २ सय जना क्रिकेट प्रेमि उपस्थित
सरसफाई कार्यक्रम मा असोसियन अधक्ष्य भानु सिग्देल का अनुसार- NCSA ले हरेक सनिबार
सरसफाइ कार्यक्रम, मैदान व्यवस्थापन मा क्यान लाई सहयोग र खेल दौरानमा भोलिन्टियरिन्ङ
गर्ने छ । बिभाजित क्यान, बढ्दो चुनौती, र बहु प्रतिक्षित खेल को आयोजना, यो अवस्था
मा फ्यान को साथ महत्वपूर्ण रहेको NCSA सचिव विमल पौडेल बुझाई रहेको छ ।
नेपाली क्रिकेट
टिम ले विश्वकप खेली सकेको छ, यो साख घट्दो छ केही समय देखि, NCSA सदस्य प्रमोद बज्राचार्य
भन्नु हुन्छ । नेपाली क्रिकेट को यो आन मान सान जोगाउन हाम्रो यसोसियसन ले अग्रनि भूमिका
खेल्ने छ । नेपाली क्रिकेट जोगाउने उदेश्य का लागि NCSA कोसेढङ्गा साबित हुनेछ, एस्का
आगामी कार्यक्रम अझ प्रभाबकारि रहने NCSA कमिटी मेम्बर सन्जय प्रसन्न धरेल ले बताउनु
भयो ।
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...