काठमाडौं
- भीषण बर्षासँगै परेको असिनाका कारण खेलमैदान बिग्रिएपछि कैलालीमा जारी तेस्रो घनगढी
क्रिकेट लिग अनिश्चितकाल कालका लागि स्थगित गरिएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमीका
अध्यक्ष सुवास शाहीद्वारा जारी बिज्ञप्तिमा आइतबार राति परेको असिनासहितको पानीले मैदान
तथा पीच खेल्न नमिल्ने भएपछि अर्को सूचना नभएसम्मका लागि प्रतियोगिताका खेलहरु स्थगित
भएको जनाइएको छ । व्यवसायिक पाँच क्लवहरुबीच गत फागुन २२ गतेबाट सुरु भएको प्रतियोगिता
चैत्र १३ सम्म चल्ने पूर्वनिर्धारित तालिका पन परिवर्नत हुने भएको छ । खबर/फोटो
अनलाइनखबरदेखी
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...