एजेन्सी
– आइसिसी ट्वेन्टी–ट्वेन्टी विश्वकपमा अहिलेसम्म धेरै कीतिर्मान बनेका छन् त्यसमध्ये
सबैको ध्यान खिच्ने एक कीतिर्मान हो, शतक । ट्वेन्टी–ट्वेन्टी विश्वकपमा अहिलेसम्म
सात खेलाडीले जम्मा आठ पटक शतक प्रहार गरेका छन् । वेष्ट इन्डिजका ब्याट्सम्यान क्रिस
गेलले अहिलेसम्म ट्वेन्टी–ट्वेन्टी विश्वकपमा दुई पटक शतक प्रहार गरेका छन् ।
ब्रान्डम म्याकुलम: न्युजिल्याण्डका म्याकुलमले
सन् २०१२ को विश्वकपमा शतक बनाएका थिए ।
उनले बंगलादेशसँगको खेलमा ५८ बलमा सात छक्का र ११ चौकाको मद्दतमा एक सय २३ रन बनाएका थिए । ट्वेन्टी–ट्वेन्टी
विश्वकपमा कुनै पनि खेलाडीले एक पारीमा बनाएको यो नै सर्वाधिक रन हो ।
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...