
बटले आउँदो घरेलु
टि-२० कपमा लाहोर ब्लुजका तर्फबाट खेल्ने सम्भावना छ । तीन खेलाडीका साथै उनीहरुका
एजेन्ट मजहर मजिदलाई पनि लण्डनको अदालतले दोषि ठहर्याएको थियो । उनीहरु सबैमाथि अवैध
रकम लिएर लर्डस् टेस्टमा नियोजित किसिमले नो बल फालेको अभियोग थियो । कप्तानको निर्देशनमा
अमिरले दुई र आसिफले एउटा नो बल फ्याकेका थिए । मुद्दा सुरु हुनु पूर्व नै मजिद र अमिरले
आफूमाथिको आरोप स्वीकार गरेका भए पनि बट र आसिफले अस्वीकार गरेका थिए । बटलाई दुई वर्ष
६ महिना, आसिफलाई एक वर्ष र अमिरलाई ६ महिना जेल सजाय सुनाइएको थियो । बेलायत सरकारले
विदेशी नागरिकलाई दिने सुविधा अन्तरगत बट सात महिनामै जेलबाट रिहा भए भने असिफ र अमिरले
पनि आधा सजाय छुट पाए । यसै वर्षको जनवरीमा पाकिस्तानी क्रिकेट बोर्डको समर्थन अमिरलाई
घरेलु क्रिकेट खेल्न अनुमति दिइएको थियो ।
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...