मलेसियामा
जारी १९ वर्ष मुनिको एसिसी एलाइट कप क्रिकेट प्रतियोगिता अन्तर्गत कुवेत विरुद्ध नेपालले
पहिले ब्याटिङ गरेको भएको छ । केहि बेरमा हुने खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ
गर्ने निर्णय गरेको हो । यो समाचार तयार पार्दा सम्म नेपाल ले ६ बिक्केट गुमाएर ११७
रन २६ ओभरमा बनाएको छ । नेपाल को मध्यम सुरुवात गरेको छ । यसअघि खेलेका ३ खेल मध्ये
२ मा जित र १ हार बेहोरेको नेपाल ४ अंकका साथ दोश्रो स्थानमा रहेको छ । नेपालले आजको
खेल जितेमा शीर्ष ३ मा रहँदै १९ वर्षमुनिको एसिया कपमा सहभागिता जनाउने संभावना बलियो
हुनेछ । खेलेका १ खेलमात्र जितेको कुवेत २ अंकका साथ अंक तालिकाको चौथो स्थानमा रहेको
छ ।
Tuesday, September 1, 2015
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...