ट्वीटमा अर्शिले
'कसैसँग शारिरिक सम्बन्ध राख्न भारतीय मिडियाको अनुमती लिनुपर्ने हो' भन्ने प्रश्न
गरेकी छन् । विगत केही समयदेखी पाकिस्तान क्रिकेटका अलराउण्डर एवम् टि-ट्वान्टी टोलीका
कप्तानसँग डेट गरिरहेको र दुवईको एक सात तारे होटलमा दुई दिन बताएको भन्ने खबरहरु बाहिरिएका
थिए । यसअघि पनि अर्शीले दाइजो उत्पीडन गरेको आरोप लागेकी धर्मगुरू राधे मांले सेक्स
र्याकेट चलाउने गरेको आरोप लगाएकी थिइन् । उनले राधे मांका एक व्यापारिक साजेदारसँग
भएको छलफलमा उनलाई सो र्याकेटमा सहभागी हुन प्रस्ताव गरेको बताएकी थिइन् ।
Thursday, September 10, 2015
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...